► मानिसको मृत्यु हुँदा सबैभन्दा पछि काम गर्न छाड्ने इन्द्रिय कुन हो ?--क. आँखा
► फिल्म हल नभएको देश साउदी अरब हो भने राष्ट्रिय गान नभएको देश कुन हो ?-- स्वीजरल्यान्ड
► सुरिलो हाँगा एउटै पात, के हो ?--पन्यू
► नेपालको प्रथम सहिद लखन थापा हुन भने जिउँदो सहिद को हुन् ?--टंक प्रसाद आचार्य
► हिन्दू र बौद्ध धर्मका साझा देवताको रुपमा कसलाई भनिन्छ ?--मच्छिन्द्रनाथ
► हिमालको चुचुरो भए जस्तै समुन्द्रको के हुन्छ ?--गहिराइ
►"कायर ब्यक्ति मात्र भाग्यको भरमा बस्छ"यो भनाई कसको हो ?-- सुकरात
► बैज्ञानीकको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ?--थोमस एल्वा एडिसन
► किन्नेले राख्दैन, पाउनेले किन्दैन, के हो ?-- उपहार
► विद्या कि देवी भनेर कसलाई चिनिन्छ ?-- सरस्वती
► नेपालमा हालसम्म कती प्रकारका नोटहरु निस्केका छन ?--११
► लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ के भनिन्छ ?-- क्रेटर
► के तपाइहरूलाइ ट्राफिक नियम थाहा छ यदि थाहा छ भने मानिसले कस्तो बत्ती बलेको बेलामा बाटो काट्नु पर्छ ? कतीजनालाइ थाहा रहेछ हेरैा है त ।-- हरीयो
► कुरीलो , सर्पगन्धा , यार्सागुम्बा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो र किम्बु मध्ये कुन चै समुहमा मिल्दैन ?-- यार्सागुम्बा किनकी यो ६ महिना जीव र ६ महिना बनस्पतीको रूपमा रहन्छ ।
► बिश्वको तथा नेपालको सर्वोच्च शिखर सगरमाथा हो भने नेपालको दोस्रो अग्लो हिमाल कुन हो ?
-- कञ्चनजङ्घा
► तीन दिनको नाम भन्नुहोस जसमा आइतबार , सोमबार , मंगलबार , बुधबार , बिहिबार , शुक्रबार र शनीबार भन्दा बाहेक होस त्यो बार कुन हो ?--हिजो , आज र भोली
► ओलम्पिक ज्योतिलाइ कहिलो मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ?-- वि सं २०६५ वैशाख २६
► गंगा जमुना झरना नेपालको कुन जिल्लामा पर्छ ?-- धादिङ्
► गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी कती हजार अमेरिकी डलर छ ?-- ५० हजार
► भुमध्ये रेखाले नछुने महादेश कुन हो ?-- युरोप
► धरहरा भित्र कतीवटा खुट्किला छन् ?-- २१३
► "धीरगन" को निर्माण नेपालका प्रथम बैज्ञानिकले गरेका हुन् उनको नाम के हो ?-- गेहेन्द्र शमशेर
► संगितको उत्पती कुन बेदबाट उत्पती भएको हो ?-- सामबेद
► तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?-- १७ प्रतिशत
► मदन पुरस्कार कती सालदेखि सुरु गरिएको हो ?-- वि.सं. २०१२
► बारको सोमबार भए जस्तै महिनाको के हुन्छ ?--जेष्ठ
► What is the fullform of DDC ?--Dairy Development Corporation
► सबैभन्दा बढि उखु उत्पादन गर्ने देश कुन हो ?-- ब्राजिल
► What is the fullform of NTC ?-- Nepal Telecom
► जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?-- तितो
► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?-- अष्ट्रेलीयाa
Post a Comment